Badapatra Online

मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो

Advertisement

एजेन्सी – अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । क्यानडा विरुद्ध बुधवार बिहान भएको कोपा अमेरिकाको सेमिफाइनलमा गोल गर्दै उनी सो तालिकाको दोस्रो स्थानमा उक्लिएका हुन् ।

सो गोल मेस्सीको १०९औं अन्तराष्ट्रिय गोल रहेको थियो । सो गोल गर्दै मेस्सीले इरानका अली डेईले राखेको १०८ गोलको कीर्तिमान भन्दा एक गोल अघि सरेका छन् ।

मेस्सी सो खेल अघि सक्रिय खेलाडीहरु मध्य दोस्रो स्थानमा रहेका थिए । अब मेस्सी भन्दा अघि १३० गोल सहित क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन् ।

मेस्सीको क्यानडा विरुद्धको गोल उनको कोपा अमेरिकामा १४औं गोल समेत रहेको थियो ।

अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने शीर्ष १०स्

१। क्रिस्टियानो रोनाल्डो ९पोर्चुगल० स् १३०
२। लियोनेल मेस्सी ९अर्जेन्टिना० स् १०९
३। अली डेई ९ईरान० स् १०८
४। सुनिल क्षेत्री ९भारत० स् ९४
५। मोख्तर दाहारी ९मलेसिया० स् ८९
६। अली माखबुट ९युएई० स् ८५
६। रोमलु लुकाकु ९बेल्जियम० स् ८५
७। फेरेंक पुस्कास ९हंगेरी० स् ८४
८। रोबर्ट लेवान्डोस्की ९पोल्याण्ड० स् ८३
९। गोडफ्रे चितालु ९जाम्बिया० स् ७९
९। नेयमार ९ब्राजिल० स् ७९
१०। हुसेन साइद ९ईराक० स् ७८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...