Badapatra Online

७७ वटै जिल्लामा एकीकृत समाजवादीको इन्चार्ज र सहइन्चार्ज

Advertisement

काठमाण्डौं । नेकपा (एकीकृत समावादी)ले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ।

मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जहरु तोकेको हो।

जिल्लामा पनि एकभन्दा बढी सहइन्चार्ज तोकिएका छन्। ती सहइन्चार्जहरूलाई निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी तोकिएको छ।

संघीय राजधानी काठमाडौंको इन्चार्ज रमा आले तोकिएकी छन्। सुदेश पराजुली, गोपाल बराल, टहलबहादुर खड्का, प्रभा आचार्य, रामेश्वर श्रेष्ठ, सिताकुमारी ओझा, नितेश पौडेल, फुर्वा लामा र हिमा रिजाल सहइन्चार्ज छन्।

जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरू तोकिएका छन्।

हेर्नुस् कसलाई कुन जिल्लाको जिम्मेवारी तोकियो

orca_share_media1734762916148_7276123038253677752-output

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...