सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउपालिका ७ खुर्कोटमा रहेको भिमज्योति क्याम्पस खुर्कोटको सातौं क्याम्पस सभा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, राजनीतिक दकलका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागितामा सभा सम्पन्न भएको हो ।




