Badapatra Online

हरिहरपुरगढीमा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु

Advertisement

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा दुई दिने संस्थागत क्षमता विकास योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा डि.आर. परामर्श सेवा , मिथिला नगरपालिका ११ धनुषाको प्राविधिक सहयोगमा संस्थागत क्षमता विकास योजना तर्जुमा सम्वन्धि २ दिने कार्यशाला गोष्ठी सुरु भएको हो ।

मंगलबारसम्म संचालन हुने उक्त कार्यशाला गोष्ठीको उद्घाटन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको हो ।
कार्यशालमा वडा अध्यक्ष तथा पालिकाका विषयगत कर्मचारीहरुको सहभागिता रहेको छ ।

उक्त कार्यक्रममा प्रमख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, शाखागत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...