Badapatra Online

जेनजी आन्दोलन : सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकामा मंगलबार शोक विदा

Advertisement

सिन्धुली । देशमा भ्रष्टाचार, सुशासन र सामाजिक संजालमाथी लगाइएको प्रतिबन्धका विरुद्ध जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाहरु प्रति शोक व्यक्त गर्दै सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकाले मंगलबार शोक वदा दिएका छन् ।
आन्दोलनमा १९ जनाको मृत्यु र सयौं घाईते भएपछि मरिण गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मंगलबार पालिकाभरका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले एक विज्ञप्ती जारी गर्दै मृतक प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
विज्ञप्तीमा सूचनामा युवाहरुको आवाजलाई राज्यले सुन्ने र अनुकुल वातावरण सृजना गर्नुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेको छ ।

यस्तै सुनकोसी गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत विपी लामाले एक विज्ञप्ती जारी गर्दै मंगलबार गाउँपालिका अन्तरगतका शैक्षिक संस्था संगै सबै कार्यालयमा शोक विदा दिइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...