Badapatra Online

सिन्धुलीमा एमालेबाट कटवाल र थापाको मनोनयन दर्ता

Advertisement

सिन्धुली  । नेकपा एमालेको तर्फबाट सिन्धुलीका दुई वटै निर्वाचन क्षेत्रमा एकै साथ उमेदवारी दर्ता गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिन्धुली क्षेत्र नम्बर १ मा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रदिप कटवाल र क्षेत्र नम्बर दुई मा मनोजजंङ थापाले उमेदवारी दिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पुरानै उमेदवारलाई टुङ्याएको थियो ।
एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सदस्य प्रदिप कटवाल र प्रतिनिधि सभा क्षेत्र नम्बर दुईमा मनोज जंग थापालाई उमेदवार बनाएको छ ।
बटवाल निवर्तमान प्रदेस सभास सदस्य तथा मन्त्री हुन भने २०७९ को प्रतिनिधि सभा को निर्वाचनमा नेपाली कांग्रेससंग पराजित हुन् ।
यस्तै थापा एमालेका निवर्तमान केन्द्रीय सदस्य तथा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा पराजित उमेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...