Badapatra Online

जनयुद्ध दिवसको अवसरमा सुनकोसी गाउँपालिकामा रक्तदान

Advertisement

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा रक्तदान गरिएको छ ।
३० औंं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र सुनकोसी गाउँ कमिटिद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुली, रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग र सुनकोशी र पुरानो झाँगाझोली उपशाखाको सहयोगमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिले ३० औं जनयुद्ध दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको उक्त गाउँकमिटिका अध्यक्ष नेत्र रानाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा झन्डै ३७ जना नेता कार्यकर्ताहरुले रक्तदान गरेका छन् । रक्तदानमा माओवादी केन्द्र सुनकोशी गाउँकमिटिका अध्यक्ष नेत्र राना, पार्टी इन्चार्ज भेषराज दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, नेरेसो जिल्ला शाखा उपसभापति महेश्वर कोइराल , प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी लगाएतको सहभागिता रहेको थियो । जनयुद्ध दिवसको अवसरमा पार्टीले दिपप्रज्वलन समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...