Badapatra Online

बागमती प्रदेश स्तरीय भजन प्रतियोगितामा दोस्रो बन्यो सिन्धुली कलाघर

Advertisement

सिन्धुली । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल हेटौंडा मकवानपुर द्वारा आयोजित बागमती प्रदेश स्तरिय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सिन्धुलीको कलाघर समुह दोस्रो बनेको छ । बागमती प्रदेश सरकार सस्कृती तथा पर्यटन मन्त्री बिमल ठकुरीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल केन्द्रिय समिती अध्यक्ष नारायण लेकाली, उपमहासचिब नारायण भुसाल, भजन प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष काशिराम, बागमती प्रदेश इन्चार्ज तथा केन्द्रिय सदस्य नबिन पौडेल, केन्द्रिय सदस्य नारायण रेग्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

विभिन्न जिल्लाका ९ वटा भजन समूह बिच भएको प्रतिस्पर्धामा ओमकारेश्वर भजन समूह काठमाडौं प्रथम भएको छ । सिन्धुली कलाघर दोस्रो र सिन्धुलीकै दुधौली भजन समूह तेस्रो भएको छ । रिखेस्वर भजन समूह पालुङ्ग चौथो बनेको छ भने ओमनहरेस्वर भजन समूह मनहरी सान्तोना भएका छन् ।
आफ्नो भजन समुह दोस्रो भएसंगै कलाघर सिन्धुलीका अध्यक्ष सुमन मगरले गरिमामय कार्यक्रम राख्नुहुने मकवानपुर भजन प्रतिष्ठानका अध्यक्ष अनिता सुवेदी, उपाध्यक्ष टन्क न्यौपाने , महिला उपाध्यक्ष प्रतीक्षा ढकाल, सचिब बिनोद पुडासैनी, कोशाध्यक्ष , राजकुमार तिमल्सिना, नगर अध्यक्ष जनक न्यौपाने लगायत आयोजक टिम प्रती हार्दिक आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...