Badapatra Online

Day: २०८१ असार २७, बिहीबार

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा गीता सोडारी दोषी ठहर, ६ महिना कैद सजाय

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा गीता सोडारी दोषी ठहर, ६ महिना कैद सजाय

धनगढी : गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन्। नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो। अख्तियारले २०७९ सालको असोज ७ गते गीताविरुद्ध विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ। विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए। गीताविरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्दामा कैद र जरिवाना माग दाबी गरिएको थियो। भ्रष्टाचार निवारण…
Read More
मगर संस्कृतिको पर्याय बनेर आयो घरज्वाईं

मगर संस्कृतिको पर्याय बनेर आयो घरज्वाईं

काठमाडौं । विवाहको लागि योग्य केटाले गाउँमा विवाहको लागि उमेर पुगेकी कुनै युवती मन परायो भने त्यो केटीलाई अपहरण शैलीमा आफ्नो घर लगेर विवाह गर्न पाउँछ । यो कुरा सुन्दा यहाँहरुलाई अचम्म लाग्छ । अहिले पनि मगर, थकाली, लिम्बुलगायत विभिन्न समुदायमा यो संस्कृति छ । यस्तो विवाहलाई उनीहरुले ‘छोपी विवाह’ भन्छन् । यस्तै छोपी विवाह र यसले समाजमा निम्त्याएका समस्यालाई चलचित्र घरज्वाईंमा उतारिएको छ । यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरियो । चलचित्र हेर्न पुगेको अतिथिहरुले घरज्वाईं हेरेपछि मगर संस्कृतिलाई आफुहरुले नजिकबाट बुझ्ने अबसर पाएको प्रतिक्रिया दिए । रमाईलो प्रसँग के भने मगरले नै निर्माण र निर्देशन गरेको…
Read More
१५ मिनटको रोलका लागि ४ करोड रुपैयाँ पारिश्रमिक

१५ मिनटको रोलका लागि ४ करोड रुपैयाँ पारिश्रमिक

मुम्बई । आफ्नो पछिल्लो चलचित्र एनिमल सुपरहिट भएपछि आफुलाई आजकाल दैनिक जसो चलचित्रमा कामको लागि प्रस्ताव आउने गरेको बलिउड अभिनेता बबी देओलले बताएका छन् । धेरै भन्दा धेरै चलचित्रमा कामको प्रस्ताव आएपछि आफुले चलचित्र खेल्न समय नभएको बताउनु परेको यी अभिनेताको कथन छ । ५५ वर्षको उमेरमा बबी देओलको करियरमा एनिमलले परिवर्तन गरिएको हो । त्यो भन्दा अघि उनीसँग राम्रो चलचित्र थिएनन्,‘चलचित्र एनिमलको लागि १५ मिनेटको भूमिका निकै कठिन भएकाले मैले राम्रो पारिश्रमिक माग गरेँ । उहाँहरुले यो भूमिकाको लागि मलाई चार करोड दिनु भयो ।’ अभिनेता रणबीर कपुरले यो चलचित्रको लागि गरेको कामको तुलनामा आफ्नो पारिश्रमिक उनको भन्दै धेरै…
Read More
कोरोना महामारी अन्त्यको घोषणा गर्ने डब्लुएचओको तयारी

कोरोना महामारी अन्त्यको घोषणा गर्ने डब्लुएचओको तयारी

जेनेभा । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ। डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र मृत्युदर पनि बढिरहेकाले यसको अन्त्यको घोषणा गर्न आवश्यक मापदण्डहरु’दयगत छलफल गरिरहेको जनाएको छ । डब्लुएचओका जनस्वास्थ्य विज्ञहरुले कोरोना संकटको अन्त्य कसरी र कहिले गर्ने भन्ने ’दयगतमा छलफल थालेको जनाएका छन् । पछिल्लो समय हङकङलगायतका मुलुकमा नयाँ केस देखा पर्न थालेपछि डब्लुएचोको योजनामा चुनौती थपिएको अधिकारीहरुले जनाएका छन् । महामारी अन्त्यको घोषणा गरेपनि स्वास्थ्यका मापदण्डहरु भने सधैं पालना गर्नुपर्ने’दयगत भने अधिकारीहरु सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। कोरोना…
Read More
बंगलादेशमा आज संसदीय निर्वाचनस् विपक्षीद्वारा बहिष्कार

बंगलादेशमा आज संसदीय निर्वाचनस् विपक्षीद्वारा बहिष्कार

ढाका । बंगलादेशमा आज मुख्य विपक्षी दलहरुको बहिस्कारकाबीच आम निर्वाचन हुँदैछ । विभिन्न २८ दल र स्वतन्त्रतर्फका गरी १९ सय ६९ उम्मेदवार निर्वाचनमा सहभागी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको बंगलादेश सरकारले जनाएको छ । ११ करोड ९३ लाख मतदाता रहेको बंगलादेशको निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरु समेत गरी करिव ७ लाख ५० हजारजना परिचालन गरिएको छ । आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी, बीएनपीले प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारको राजीनामा माग गर्दै हिजोदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ । बीएनपीले आज हुने आमनिर्वाचन…
Read More
फेरि सक्रिय भयो मनसुन, सिन्धुली सहित ४३ जिल्ला उच्च जोखिममा

फेरि सक्रिय भयो मनसुन, सिन्धुली सहित ४३ जिल्ला उच्च जोखिममा

काठमाडौं । पानी पार्ने मौसम प्रणाली मनसुन बुधबार रातिदेखि अझ सक्रिय हुने देखिएको छ । पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भइरहेका छन्, जसले धेरै स्थानमा भारी वर्षा हुने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभर वर्षाको मात्रा बढ्ने भएकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि २९ असारसम्म मनसुन थप सक्रिय हुने देखिएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । मौसम महाशाखाले…
Read More
बुढानिलकण्ठमा ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

बुढानिलकण्ठमा ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् । ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए । बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ । यस अघि कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति बताइए पनि बुधबारको छलफलमा सरकारमा अन्य दललाई सहभागी बनाउन लचिलो भएर जाने सहमति भएको छ । अहिले…
Read More
कांग्रेसले माग्यो बागमती प्रदेशका मुख्यमन्त्रीको राजीनामा

कांग्रेसले माग्यो बागमती प्रदेशका मुख्यमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ । विहिबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन् । सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ( ‘मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो…
Read More
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारको निर्णय स्थगित

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारको निर्णय स्थगित

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
Read More
गोलन्जोरका किसानलाई दुध उत्पादनमा ११ लाख ८८ हजार अनुदान रकम प्रदान

गोलन्जोरका किसानलाई दुध उत्पादनमा ११ लाख ८८ हजार अनुदान रकम प्रदान

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो । गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए…
Read More