Badapatra Online

Day: २०८२ बैशाख २४, बुधबार

कवि तथ गीतकार बाबुराम श्रेष्ठको ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

कवि तथ गीतकार बाबुराम श्रेष्ठको ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

सिन्धुली  ।  सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
Read More
फिक्कल गाउँपालिकाका विद्यार्थीको बैँक खातामा दैनिक दुईरुपैयाँ जम्मा

फिक्कल गाउँपालिकाका विद्यार्थीको बैँक खातामा दैनिक दुईरुपैयाँ जम्मा

प्राइम बैंङ्कले एकमुष्ट पाँच लाख जम्मा गर्दै सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले आफ्नो पालिकाका सबै वडामा अध्ययनरत विद्यार्थीहरुको बैंक खाता खोली दैनिक रकम बचत गराउँने भएको छ । गाउँपालिकाको ६ वटै वडामा अध्ययनरत पाँच हजार विद्यार्थीहरुको बैक खाता खोली पालिकाले दैनिक एक रुपैयाँ र अभिभावकबाट एक रुपैयाँ गरी दैनिक दुई रुपैयाँ रकम जम्मा गर्ने भएको हो । पालिकाका ६ वटै वडाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका सबै पाँच हजार बढी विद्यार्थीहरूको बैङ्क खाता खोली दैनिक बचत रकम समेत जम्मा गरिदिने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइएन् । यसका लागि बुधवार फिक्कल गाउँपालिका र प्राइम…
Read More
सिन्धुलीमा पौडी खेल्दा डुबेर एक बालकको डुबेर मृत्यु

सिन्धुलीमा पौडी खेल्दा डुबेर एक बालकको डुबेर मृत्यु

सिन्धुली  । सिन्धुलीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ र ६ को सिमना हुँदै बग्ने ग्वाङ खोलामा पौडी खेल्न गएका एक १६ वर्षका बालकको खड्कुले दहको पानीमा डुबेर मृत्यु भएको हो । गोलन्जोर गाउँपालिका ७ खुर्कोटका प्रदिप देबकोटाका छोरा कमलामाई नगरपालिका ७ बुद्धनगर स्थित मामा घरमा बसी शिद्धबाबा बोर्डिङ्ग स्कुल स्थित कक्षा ९ मा अध्ययनरत १६ वर्षका प्रतिक देबकोटाको बुधबार दिउँसो पानीमा डुबेर मृत्यु भएको हो । बुधबार विद्यालय बन्द हुँदा साथीहरुसंग पौडीखेल्न गएको बेला देबकोटा दहमा डुबेका थिए । उनी दहमा डुबी घाईते हुँदा तत्काल उद्धार गरी उपचारका लगी सिन्धुली अस्पताल पु¥याइएको…
Read More