Badapatra Online

नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन

नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन

नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ चयन

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोलन्जोर गाउँपालिकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । शनिवार ग्वाल्टारमा सम्पन्न सम्मेलनले पुनः रोशन श्रेष्ठको अध्यक्ष्तामा ४५ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको गाउँ अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा अम्बरदिप थापा , उपाध्यक्षद्धय बिष्णुकुमारी कार्की र जुद्दबहादुर बिश्वकर्मालाई चयन गरेको छ । यस्तै सचिबमा देबकुमार श्रेष्ठ, कोषाध्यक्षमा देबराज आले, सह सचीवमा दिपेन्द्र न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो । यस्तै अधिवेशनबाट ४५ सदस्यीय गाँउपालिका कमिटी सर्वसम्मत चयन गरिएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अम्बरदीप थापाले जानकारी दिनुभयो । गोलन्जोर गाउँकमिटिका अध्यक्ष रोशन…
Read More
फोनिज सिन्धुलीको अध्यक्षमा पुनः गुरुङ निर्वाचित

फोनिज सिन्धुलीको अध्यक्षमा पुनः गुरुङ निर्वाचित

सिन्धुली। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीको अध्यक्षमा पुनः रोहित गुरुङ चयन हुनुभएको छ । शनिवास सिनधुलीमाढीमा सम्पन्न पाँचौं जिल्ला अधिबेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट फोनिज सिन्धुलीको उपाध्यक्षमा सरला सुनुवार, सचिवमा कल्पना भुजेल, सह–सचिवमा संगिता डिम्दोङ र कोषाध्यक्षमा जीवि श्रेष्ठ चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा गोमा श्रेष्ठ, विमला रजन मगर, आदित्य लामा, गुणमाया मगर, पुनम सुनुवार, राजकुमार श्रेष्ठ, कृष्णकुमारि श्रेष्ठ र नानुका तामाङ सर्वसम्मत चयन हुनुभएको बताइएको छ ।
Read More
नेशनल प्याब्सन सिन्धुलीको अध्यक्षमा पुन: सोनाम बज्यू चयन

नेशनल प्याब्सन सिन्धुलीको अध्यक्षमा पुन: सोनाम बज्यू चयन

सिन्धुली। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिती सिन्धुलीको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनबाट तीन बर्षे नयाँ कार्यकालका लागि अध्यक्षमा पुनः सोनाम बज्यू निर्विरोध चयन हुनुभएको छ । बज्युको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको हो । नेशनल प्याब्सनका केन्द्रिय सचिव कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा सिन्धुलीको भिमानमा आयोजित अधिवेशनबाट कार्यसमितीको उपाध्यक्षमा प्रल्हाद हमाल, सचिवमा निराजन श्रेष्ठ, कोषाध्यक्षमा हेम विक्रम थापा, सदस्यहरुमा ज्ञानेन्द्र भट्टराई, बेनुप उप्रेती, पदम बहादुर खड्का, दिनेश बुढाथोकी, पूर्ण प्रसाद भण्डारी, चन्द्रबहादुर श्रेष्ठ, शिवकुमारी खत्री कार्की, मणी काफ्ले र दीपा कुमारी कार्की सर्वसम्मत…
Read More
रिहा भए रवि लामिछाने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

रिहा भए रवि लामिछाने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

कास्की  : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने रिहा भएका छन्। जिल्ला अदालत कास्कीको आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग धरौटी माग गरेको थियो। गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ। काठमाडौं महानगरपालिका१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो। प्रहरी स्रोतका अनुसार लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित…
Read More
नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन शनिवार हुँदै

नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन शनिवार हुँदै

सिन्धुली । नेकपा (माओवादी केन्द्र) गोलन्जोर गाउँपालिकाको दोस्रो पालिका सम्मेलन शनिवार हुने भएको छ । शनिवार प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा दोस्रो गाउँ अधिवेशन हुन लागेको नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँकमिटिका सचिव अम्बरदिप थापाले बताउँनु भयो । कार्यक्रम गोलन्जोर गाउँपालिका ३ स्थित ग्वाल्टारमा आयोजना गरिने छ । सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक, नेता तथा कार्यकर्ताहरु गरि करिव चार सयबढीको सहभागिता हुने बताइएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । पार्टीका गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठले पिकनिकि (बनभोज) सहितको अधिवेशनमा सहभागि हुन सबै नेता तथा गाउँपालिकाका सुभेच्छुकहरुलाई आग्रह गर्नु…
Read More
छविलाललाई पनि धरौटीमा छोड्न आदेश

छविलाललाई पनि धरौटीमा छोड्न आदेश

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दामा आरोपित पूर्वडीआइजी छविलाल जोशी पनि धरौटीमा छुट्ने भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
Read More
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

कास्की : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। सरकारी वकिलले जवाफी बहसका क्रममा सहकारी ठगी गरेको पर्याप्त प्रमाण भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गरेका थिए।…
Read More
फिक्कल गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

फिक्कल गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो बैठक सोमबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । सोमबार सोमबार गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा गाउँ सभाको १६ औ अधिवेशनको पहिलो बैठक संचालन भएको थियो । उक्त बैठकमा अध्यक्ष सुनुवारले फिक्कल गाउँपालिकामा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन दुवैमा ९० प्रतिशत भन्दा माथि अंक ल्याउन सफल भएको जानकारी गराउँनु भएको थियो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्दा गाउँपालिकाको स्वमुल्यांकन समेत बृद्धि हुँदै गएको हो । यसमा तपाईहरु सबैको भुमिका छ । अझ नागरिकप्रति जनउत्तरदायी भएर…
Read More
रविविरुद्धको मुद्दामा जवाफी बहस सकियो, थुनछेक आदेश आउँदै

रविविरुद्धको मुद्दामा जवाफी बहस सकियो, थुनछेक आदेश आउँदै

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ। कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सरकारी वकिलको जवाफी बहस सकिएको र थुनछेक आदेशको तयारीमा रहेको जानकारी दिए। उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन्। न्यायाधीश नीतिज राईको इजलासमा यही पुस ६ गतेदेखि सहकारी ठगी मुद्दाका रविसहित सातजना प्रतिवादीहरूको थुनछेक बहस सुरू भएको हो। सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,मीना गुरूङ ,कृष्णबहादुर…
Read More
बीपी राजमार्ग पुनर्निर्माण तत्काल थाल्न सांसद दाहालको माग

बीपी राजमार्ग पुनर्निर्माण तत्काल थाल्न सांसद दाहालको माग

सिन्धुली । सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका सांसद राजन दाहालले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको पुनर्निर्माण तत्काल थाल्न माग गरेका छन् । प्रेस सेन्टर नेपाल सिन्धुलीद्धारा बिहिबार सिन्धुलीमाढीमा आयोजित भेटघाट कार्यक्रममा सांसद दाहालले राजमार्गको खुर्कोट–नेपालथोक र नेपालथोक–भकुण्डेवेशी खण्ड तत्काल पुनर्निर्माण थाल्न सरकारसंग माग गरेका हुन् । उक्त राजमार्ग गत असोस १० देखि १० गते सम्म रोशी र सुनकोसी नदिमा आएको बाढी र पहिरोले बगाउँद राजमार्गको झण्डै १२ किलोमिटर सडक ध्वस्त भएको छ । राजमार्गको नेपालथोक–भकुण्डेवेशी खण्डमा रोसीलाई तर्काएर अस्थायी ट्रयाकमार्फत सवारी साधन संचालन हुदै आएपनि त्यसको पुनर्निर्माणमा सरकारले बजेटको सुनिश्चितता गर्न नसक्दा ढिलाई भएको भन्दै सांसद दाहालले बजेटको स्रोत सुनिश्चित गर्दै निर्माण…
Read More