काठमाण्डौ – सर्वोच्च अदालतले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा वडाध्यक्ष रहने प्रावधान कानून विपरीत भएको ठहर गरेको छ । काठमाण्डौ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष स्वतः वडा अध्यक्ष हुने प्रावधान लागू गरेको थियो । यो प्रावधान सङ्घीय कानून विपरीत भएको अदालतले ठहर गरेको हो । महानगरको निर्णयको विरुद्धमा १७ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले दायर गरेको रिट निवेदनमा सर्वोच्चले पालिकाको एकल अधिकार क्षेत्रको कानून बनाउँदा समेत सङ्घीय कानून प्रतिकूल हुन नहुने व्याख्या गरेको छ । संवैधानिक इजलासले गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा शिक्षासँग सम्बन्धित कानून बनाउँदा पालिकाले एकलौटी गर्न नमिल्ले उल्लेख छ । फैसलामा शिक्षा राष्ट्रिय महत्त्व…
भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी र त्यसपछि विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्यास ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा विस्फोट भएको थियो । आगलागीबाट ट्रक र निजी कारसहित झन्डै ४० वटा गाडी जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको खबरमा उल्लेख छ । ग्यास ट्याङ्करमा लागेको आगो निकै टाढासम्म फैलिएको थियो । यसैबीच भारत पेट्रोलियमले घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई जनही ६…
काठमाण्डौ – कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर ९जीबी० राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । १९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन । यसअघि नै प्रतिवादी बनाइएका १९ जनाविरुद्ध आज थप पूरक अभियोगपत्र दर्ता भएको जिल्ला अदालत कास्कीले जनाएको छ । पुरानो मुद्दामा एक अर्ब ११…
काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल०को अब फाइनल खेलमात्रै बाँकी छ। फाइनलमा सुदूरपश्चिमपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। यी दुई टिमको खेल एनपीएलमा तेस्रो पटक हुनेछ। लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले हरायो। यी दुई टिम शीर्ष २ हुँदै पुनः पहिलो क्वालिफायरमा भेट भए, त्यहाँ पनि सुदूरपश्चिमपश्चिमले ८ विकेटले जनकपुरलाई हरायो। यी दुई टिमको पहिलो सिजनको एनपीएलमा अन्तिम भेट हुँदैछ। लिग चरणमा अन्य टिममाथि आफ्नो दबदबा बनाउँदै यी दुई टिमको भेट लिग चरणमा नै निकै रोमाञ्चक बनेको थियो। सुदूरपश्चिमपश्चिम र जनकपुरको खेल समर्थकको सबैभन्दा प्रतिक्षाको खेल हुन्छ। दबदबा बनाउँदै छाप छोडेका यी दुई टिमको भेट लिग चरणमा…
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यसम्पादनबाट निरास बनेका छन्। आफू प्रधानमन्त्री भएको ५ महिना वितिसक्दा पनि सरकारले जनतामा आशा पैदा गर्न नसकेको भन्दै प्रधानमन्त्री निरास बनेका हुन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले मन्त्रीहरूसँग पनि उल्लेख्य र जनताका पक्षमा काम हुन नसकेको भन्दै असन्तुष्टि पोखेका छन्। अपवादबाहेक कुनै पनि मन्त्रालयले देखिनेगरी परिणाम दिन नसकेको प्रधानमन्त्रीको भनाइ छ। ुबैठकमा प्रधानमन्त्रीले सबै मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि पोख्नुभयो। सरकार बनेको ५ महिना वितिसक्दा पनि जनताले महसुस गर्ने खालको काम नभएको उहाँले बताउनुभयो। जनतामा आशा जगाउने काम नहुँदा उहाँ निरास देखिनुहुन्थ्यो,ु बैठकमा सहभागी एक मन्त्रीले अन्नपूर्णसँग भने। प्रधानमन्त्री ओलीले जनताले महसुस गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रीहरूलाई…
काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्चको आदेशपछि रिहा गरिएको हो। न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई रिहा गर्न आदेश दिइएको थियो। अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले आफू सदैव तस्करविरुद्धको लडाईं जारी रहने बताए। उनले आफूलाई अदालतले न्याय दिएको बताए। उनले अब आफ्नो राजनीतिक यात्रा सुरु भएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो। उक्त मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्की दिएको आरोपमा अदालतबाट जारी भएको अर्को…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा बिहिबारबाट सुरु भएको दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम शुक्रबार सम्पन्न भएको छ । समुदायमा अन्धोपन निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न भएको हो । गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो । गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द दिदी फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरिएको हो । तालिममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाण पत्र…
सिन्धुली । नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिकाको पालिका सम्मेलन यही पौष २० गते गरिने भएको छ । शुक्रबार फिक्लल गाउँपालिकामा आयोजित नेकपा माओवादी केन्द्र फिक्कल गाउँ कमिटिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र फिक्कल गाउँ कमिटिका अध्यक्ष लोकेन्द्र बहादुर कार्कीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) को प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले आगामी पौष १९ गतेसम्ममा वडाको बैठक सक्ने र पौष २० गते पालिका सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिर्घराज श्रेष्ठ, बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा सिन्धुली जिल्ला समन्वय संयोजक पानिराज…
सिन्धुली । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाको गाउँ सम्मेलन यही पौष १९ गते आयोजना गरिने भएको छ । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक कारसाङ लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)को प्रमुख आतिथ्यातमा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका ८ वटै वडामा यही पौष ९ गते देखि ११ गतेभित्र बैठक सम्पन्न गर्ने, १३ गते पार्टीको पालिका स्तरीय सचिवालय बैठक बस्ने र १९ गते पालिका सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका इन्चार्ज ज्ञान बहादुर राईले जानकारी दिए । यस्तै…
सिन्धुली : समुदायमा अन्धोपन निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम दिइएको छ । गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो । सुनकोसी सामुदायिक अस्पताल खुर्कोटका उपाध्यक्ष नावराज श्रेष्ठको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त तालिमको शुभारम्भ गरिएको हो । गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द डिडि फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरेको हो । महिला…