सामान्यतया मानिसहरू आगो अथवा पानीसँग डराउँछन्। तर बलिउडका केही कलाकारहरू खानेकुरा र सिलिङ पंखादेखि पनि डराउँछन्। जुन कुरा सुन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ। हामीले बलिउडका सात जना कलाकारहरू के(के सँग डराउँछन् भनेर चर्चा गरेका छौं अजय देवगन बलिउड अभिनेता अजय देवगनलाई लिफ्टदेखि डर लाग्छ। उनले एउटा घटनापछि लिफ्टमा ओहोरदोहोर गर्न असहज लाग्ने बताएका छन्। अजयले उक्त घटनालाई स्मरण गर्दै भनेका छन्, ुकेही वर्ष पहिले जब म दुई जनासँग लिफ्टमा थिएँ, एक्कासी त्यो बिग्रियो। र तीव्र गतिमा तेस्रो तल्लाबाट भुइँ तल्लामा खस्यो। तर कोही पनि गम्भीर घाइते भएनन्। हामी करिब १ घण्टासम्म त्यहाँ फसेका थियौं। त्यस बेलादेखि म लिफ्टमा चढ्न असहज…
होटल छिर्नेबित्तिकै बायाँतर्फ डाइनिङ हलको एउटा टेबलमा ल्यापटप चलाइरहेकी छेतेन लामालाई हामीले देख्यौं। होटलमा आउने अरू पाहुनालाई उनले जसरी स्वागत गर्थिन्, त्यसरी नै मुसुक्क हाँसेर दुई हात जोड्दै हामीलाई अभिवादन गरिन । ‘अघि फोन गरेको थिएँ नि, मैले हो,ु होटल छिर्दै गरेको हाम्रो टोलीको सबभन्दा अगाडि रहेका मेरा मित्रले भने, ुहामी नेप्सेबाट आएको ।’ उनको अनुहार धपक्क बल्यो। पाहुना आउँदा व्यापार बढ्ने भयो भनेर सबै होटल सञ्चालकहरू सामान्यतया खुसी नै हुन्छन्। तर यति बेला छेतेनको खुसीको पारो बिस्तारै होइन, ह्वात्तै बढेको थियो। ‘ओहो सरहरू नेप्सेबाट आउनुभएको?,ु उनको प्रश्नमा कौतुहल मिसिएको थियो, ुकस्तो दिनमा आइपुग्नुभएछ। यता तपाईंहरू आउने, उता मार्केटले सर्किट…
एजेन्सी – पूर्वओपनर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। गम्भीर सन् २००७ मा टि ट्वान्टी र २०११ मा भारतले एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआईं० का सचिव जय शाहले गम्भीरलाई नियुक्त गरिएको मंगलबार जानकारी दिएका छन्। गम्भीर टेस्ट, एक दिवसीय र टि ट्वान्टी तीनवटै ढाँचाका प्रशिक्षक नियुक्त भएका हुन्। यसअघि राहुल द्रविड भारतीय टोलीलाई प्रशिक्षण दिदै आएका थिए । उनको प्रशिक्षणमा भारतले हालै आइसिसी टि ट्वान्टी विश्वकपको उपाधि जितेको थियो। गम्भीरको कार्यकाल साढे ३ वर्षको हुने बताइएको छ। बीसीसीआईले आवेदन आह्वान गरेकोमा गम्भीर र भारतीय महिला टोलीका पूर्वप्रशिक्षक डब्ल्यूभी रमनको…
एजेन्सी – स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २(१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो । नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो । किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कपको मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो । २५औं मिनेटमा स्पेनले अग्रता लियो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्स…
काठमाडौं – उदियमान स्पाइकर जेनिशा विश्वकर्माले माल्दिभ्समा आयोजना हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीको कप्तानी सम्हाल्ने भएकी छिन् । पछिल्लो ९ दिनको बन्द प्रशिक्षण दौरान उनमा नेतृत्व गर्न सक्ने क्षमता देखिएका कारण उनलाई कप्तानीको जिम्मेवारी प्रदान गरिएको प्रशिक्षण टोलीले जनाएको छ । नैकापमा रहेको न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट घरेलु भलिबल खेलिरहेकी जेनिशाले उमेर समूहसँगै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् । उनी अहिले डायमण्डको महत्वपुर्ण सदस्य बनिसकेकी छिन् । उनकै अलराउन्ड प्रदर्शनमा बागमती प्रदेश २०७८, २०७९ र २०८० को राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बन्न सफल भएको थियो । २०७८ को सुरुवातबाटै भलिबलमा पाइला…
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ फुटबल क्लबले जित हासिल गरेको छ । लिगमा मंगलबार भएको पहिलो खेलमा यात्रा ग्रुप भरतपुरलाई ३-० ले हराउँदै माडीले ३ अंंक जोडेको हो । अर्को खेल भने बराबरीमा टुंगिएको छ । माडीको जितमा सन्देश महतोले २ तथा आशिष भुजेलले १ गोल गरे । खेलको चौथो मिनेटमा नै आशिषले गोल गर्दै माडीलाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सन्देशले गोल गर्दै माडीको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा सन्देशले व्यक्तिगत दोस्रो गोल गरेपछि माडी ३-० ले विजयी भयो । सन्देश नै प्लेयर अफ दि म्याच भए । अर्को खेलमा रामपुर…
काठमाडौं – एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल श्रीलंका बोर्ड महिला विकास टोली विरुद्ध ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । श्रीलंकन टोलीका लागि ओपनर सेनारथ्नेले सर्वाधिक २७ रन बनाइन् । यस्तै सन्दिपनीले १९ तथा मधाराले १६ रन जोडिन् । नेपालका लागि कृतिका मरासिनी, कविता जोशी, इन्दु वर्मा र सबनम राईले समान १०१ विकेट लिए । तयसहनी सरी भिलेजमा पहिलो ब्याटिङ गरेको नेपाली टोलीले २० ओभरमा ७…
झापाले कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । भोजपुरको महिला टिमलाई मंगलबार १(० ले पराजित गर्दै झापा च्याम्पियन बनेको हो । झापाकी जेनिफर मगरले दोस्रो हाफको १५औं मिनेटमा गोल खेलको बनेको थियो । फाइनल खेलको प्लेयर अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले २ हजार रुपैयाँ प्राप्त गरिन् । झापाकै जसोदा लिम्बू उत्कृष्ट गोलकिपर, भोजपुरकी कमला श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिइ्। झापाकी सिमरन राई उत्कृष्ट मिडफिल्डर, भोजपुरकी कप्तान आरती भुजेल उत्कृष्ट फरवार्ड भइन् । झापाका सन्त रायामाझी उत्कृष्ट प्रशिक्षक र खोटाङकी गोलकिपर रिया राई राइजिङ प्लेयर घोषित भइन् । ९ गोल गरेकी झापाकी जेनिफर…
एजेन्सी – अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । क्यानडा विरुद्ध बुधवार बिहान भएको कोपा अमेरिकाको सेमिफाइनलमा गोल गर्दै उनी सो तालिकाको दोस्रो स्थानमा उक्लिएका हुन् । सो गोल मेस्सीको १०९औं अन्तराष्ट्रिय गोल रहेको थियो । सो गोल गर्दै मेस्सीले इरानका अली डेईले राखेको १०८ गोलको कीर्तिमान भन्दा एक गोल अघि सरेका छन् । मेस्सी सो खेल अघि सक्रिय खेलाडीहरु मध्य दोस्रो स्थानमा रहेका थिए । अब मेस्सी भन्दा अघि १३० गोल सहित क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । मेस्सीको क्यानडा विरुद्धको गोल उनको कोपा अमेरिकामा १४औं गोल समेत…